भदौ, ५ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयकमा राष्ट्रपतिको कदम राष्ट्रहित अनुकूल रहेको बताएका छन्।