असोज, ११ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश छनोट अन्तर्गतको खेलमा सोलुखुम्बुले जुडाे तर्फ छ वटा पदक पाएको छ । सुनसरी र धरानमा असोज ३ र ४ गते भएको जुडो खेलमा सोलुखुम्बुले ३ वटा स्वर्ण, १ रजत र २ कास्य पदक पाएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष नरेन्द्र मगरले जानकारी दिए ।
पदक पाउने खेलाडीहरु
१ बन्दना राई (स्वर्ण पदक)
२ पीर्तीमाया तमाङ ( स्वर्ण पदक )
३ पेम्बा याङ्जी शेर्पा ( स्वर्ण पदक )
४ सोनाम शेर्पा ( EJC) member ) रजत पदक )
५ पेम्बा दोर्जी शेर्पा (कास्य पदक)
६ दोर्जी शेर्पा (कास्य पदक )
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com