असोज, २६ । मनाङ प्रदेशसभा सदस्य ‘ख’ बाट दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छनु । सभा सदस्य ‘ख’ बाट उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका हुन् ।
उक्त क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यालयमा निवेदन दिएसँगै मनाङ निर्विरोध निर्वाचित हुने भएका हुन् ।
दोर्जेले उम्मेदवारी फिर्ताका लागि बुधबार १० बजे निवेदन दिएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com