पौष, ३ । नेकपा माओवादी केन्द्रको पनि पदाधिकारी बैठक आज बस्दैछ ।
माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने गुरुङको भनाइ छ ।
माओवादीमा दलको नेता अध्यक्ष प्रचण्ड हुने लगभग निश्चित छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com