पुस ११ । नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएको छ। आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
उनी राष्ट्रिय सभा सदस्य हुन्। मन्त्रालयको टुंगो भने अहिले बस्ने सत्ता गठबन्धनको बैठकले निर्णय गर्ने महराले बताए।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com