शुक्रबार, २२ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सांसद पद यथापत रहने भएको छ । गृहमन्त्री रबिको नागरिकतासम्बन्धी विवादमा अन्तरिम आदेश जारी नहुने भएको छ । शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले अन्तरिम आदेश नहुने आदेश जारी गरेको हो।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com