फगुन, २७ । सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पस सिन्धुपाल्चोकको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अमृत श्रेष्ठ सर्वसहमत चयन भएका छन । आज क्याम्पसमा भएको विद्यार्थी संगठनहरुको भेलाले अखिल क्रान्तिकारीका श्रेष्ठलाई स्ववियु सभापतिमा सर्वसहमतिबाट चयन गरेको हो ।
त्यस्तै, क्याम्पसको स्ववियु उपसभापतिमा निर्मल श्रेष्ठ, सचीवमा सुशील तामाङ, सहसचिवमा सविना कार्की, कोषाध्यक्षमा प्रमिला विक चयन भएका छन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com