जेठ ५ । मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो । आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रालयले तयार गरिरहेको छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संघीय सरकारको बजेट कार्यक्रम अर्थमन्त्रीबाट सार्वजनिक हुने छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com