साउन, २ । राष्ट्रियसभाको बैठक आगामी बिहिबार बस्ने भएको छ । पटक पटक स्थगित हुँदै आएको बैठक बिहिबार बस्ने संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।
यसअघि गत असार ३१ गतेको सूचनाबाट अर्को सूचनामार्फत तोक्ने गरी बैठक स्थगित भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com