साउन, २५ । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको छ । आज प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणका लागि शेयर जारी गर्ने घोषणा गरेका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सर्वसाधारणको लागि शेयर जारी गर्ने प्रक्रिया अगाडि बढिसकेको र छिट्टै आम नेपालीको प्राधिकरणले हुने पनि बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com