भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर सगरमाथा कोलोनी बस्ने प्रकास सत्यालको घरमा परिवारसहित डेरा गरी बस्ने एकजना ६५ वर्षीया महिलाले आत्महत्या गरेकी छन् ।
सुनसरी इटहरी उपमाहानगरपालिका वडा नं ६ घर भई हाल उक्त कोलोनीमा बस्ने बर्ष ६५ की सीतादेवी गडतौलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
सोही घरसँग जोडिएको गणेश भण्डारीको ४ तले घरको छतमा रहेको फलामको भर्याङमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com