काठमाडौं, ६ असोज । शिक्षकहरुको प्रदर्शन आज पनि काठमाडौंमा जारी छ ।
सरकार र नेपाल शिक्षक महासंघ आबद्ध बिभिन्न संगठनका बिचमा सहमति भए पनि राहत शिक्षकहरूले असहमति जनाएका थिए । असहमत रहेका राहात शिक्षकले काठमाडौंमा आज पनि प्रदर्शन गरेका हसन ।
सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै शनिबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com