विराटनगर, ७ असोज । जसपाको कोशी प्रदेश समिति पुनर्गठन गरिएको छ । इटहरिस्थित प्रदेश कार्यालयमा शनिबार आयोजित कार्यक्रमबाट ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समिति अध्यक्षमा दीपक याक्खा रहेका छन् भने उपाध्यक्षमा सविता यादव, प्रेम वनेम, दिपेश राई, मुख्यसचिवमा घनश्याम कटुवाल, सचिवहरुमा हस्तशोभा राई, अनिल ठाकुर, घनराज सुब्बा र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com