काठमाडौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अमेरिका प्रस्थान गरेका छन् । अमेरिकास्थित पार्टीको बिभिन्न कार्यक्रममा सहभागी हुनका लागि यादव अमेरिका प्रस्थान गरेका हुन ।
उनी अमेरिका प्रस्थान गरे पछि कार्यबहाक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठले पाएका छन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com