लमजुङ, २५ असोज । सुन्दरबजार नगरपालिका-८ रामदी बस्ने ४० वर्षीय कुमार गुरूङलाई हर्नेटजस्तो देखिने बन्दुकसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्याल भोटेओडारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी सिकार गर्न भनी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com