
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबारमा आएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ६५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार १५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो । जुन, आज घटेर तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com