सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्यहरुको निर्वाचन गर्न अधिवक्ता विदुर लामिछानेलाई जिम्मेवारी तोकिएको छ ।
नेपाली काँग्रेसका सोलुखुम्बु सभापति नाम्गेल जाङबु शेर्पाले निर्वाचन गराउने जिम्मेवारी डेमोक्रेटिक लयर्स एशोसिएशन सोलुखुम्बुका अध्यक्ष समेत रहेका लामिछानेलाई जिम्मेवारी तोक्नुभएको हो ।
यही मंसिर २७ गते नियमानुसार निर्वाचन सम्पन्न गरि सोको प्रतिवेदन काँग्रेस जिल्ला कार्य समितिलाई बुझाउन भनिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com