फागुन, १ । पाल्पाको तिनाउ गाउँपालिका–६, चिदीमा जीप दुर्घटना भएको छ । दुर्घटनामाा ८ जनाको मृत्यु भएको छ । लु १ ज २३७१ नम्बरको जीप चिदीमा पौने ५ बजेतिर दुर्घटना भएको हो ।
डुम्रेबाट चिदिसातर्फ जाँदै गरेको जीप सडकबाट तल खसेको जल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार, जीपमा १५ जना यात्रु सवार थिए । दुर्घटनाको बाँकी विवरण आउन बाँकी छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com