फागुन, २० । सत्ता गठबन्धनको बैठक भोली बिहान बस्ने भएको छ । बैठक बिहान ८ बजे बस्ने भएको हो । गठबन्धनमा आएको खटपटका बिच बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको माओवादी केन्द्रका एक नेताले बताएका छन् । बैठकमा मन्त्रिपरिषद् हेरफेर लगायतका विषयमा छलफल हुनेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com