चैत, ५ । आज पनि सुनको भाउ घटेको छ । हिजो सुन तोलामा ४०० रुपैयाँले घटेको थियो । आज सुनको मूल्य ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख २४ हजार ५०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख २३ हजार ९०० रुपैयाँ छ । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज १० रुपैयाँले घट्दै चाँदीको मूल्य प्रतितोला १५ सय २० रुपैयाँ कायम छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com