चैत, २१ । काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले नगर कमिटी गठन गरेको छ । एमाले नगर कमिटीको दोश्रो अधिबेशनबाट सर्बसहमत रुपमा कमिटी बनाएको हो ।
नगर कमिटीको अध्यक्षमा कम्रेड प्रदिप डंगोल चयन भएका छन् भने उपाध्यक्षमा सम्भु प्रसाद भट्टराई चयन भएका छन् । यस्तै, सचिवमा श्रीकृष्ण श्रेष्ठ, उपसचिवमा सुनिता गुरुङ, र धोर्जे तामाङ् चयन गरिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com