काठमाण्डौ, साउन ५ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफूले समितिका सदस्यहरुले सोधको प्रश्नको जवाफ दिएको बताएका छन् । आफूमाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिमा सोधेको सबै प्रश्नको जवाफ दिएको बताएका हुन् ।
सञ्चारकर्मीहरुलाई थप प्रतिक्रिया दिन नचाहेका शर्माले भने, ‘उहाँहरुले सोधेको प्रश्नको जवाफ दिएको छु’ । समितिमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका सम्बन्धमा प्रश्नहरु गरेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com