असार, २१ । कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापाले पनि मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष ४७ सांसदसहित थापाले मुख्यमन्त्रीका लागि दावी पेश गरेका हुन् । थापालाई मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीका सांसदले साथ दिएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com