चैत, १५ । गृहमन्त्री रबि लामिछानेले सादा पोशाकमा खटिदै आएका प्रहरी तत्काल हटाउन निर्देशा दिएका छन् । गृहमन्त्री लामिछानेको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले
सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले भनेको छ । गृहमन्त्री लामिछानेले सादा पोशाकका प्रहरी तत्काल हटाइ युनिर्फममा जिम्मेवारी दिन भन्दै निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले यस्तो परिपत्र गरेको हो ।
यसअघि प्रहरीहरू सूचना संकलनका लागि सादा पोशाकमा परिचालन हुँदै आएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com