साउन, २३ । मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरिएको छ । मदन पुरस्कार गुठीको निर्णायक समितिले आज उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो ।
डा. नवराज लम्सालको अग्नि, डा. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com