धादिङ, ६ भदौ । यात्रुवाहक बस त्रिशुलीमा खसेको छ। काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो ।
खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले उद्धार कार्य गरिरहेको छ भने क्षतिको विवरण आइसकेको छैन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com