काभ्रे। काभ्रेबाट १० क्विन्टल चिनी बरामद गरिएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट ३३ वटा बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको हो ।
विपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको सूचना पाएपछि प्रहरीले गरेको चेपजाँचका क्रममा अवैध रुपमाा ल्याइएको उक्त चिनी बरामद गरेको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com