काठमाडौं। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ खुलेको छ । संस्थाले मंगलबारदेखि १०० रुपैयाँ अंकित मूल्यको दरले १ लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन गरेको हो । न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले सर्वसाधारण समूहको सेयर हिस्सा ३० प्रतिशत नपुगेकाले एफपीओ जारी गर्न लागेको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com