दमक । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले चलाएको स्कारपियोसँग मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यु भएको छ । शुक्रबार राति पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल–६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो ।
स्कारपियो चालक नेपाल प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक दाहाललाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com