
काठमाडौंँ । गायक चिरञ्जीवी भण्डारीको नयाँ गीत ‘हरामी’ सार्वजनिक भएको छ । युगल गायन रहेको गीतमा गायक भण्डारीलाई लोकप्रिय गायिका अञ्जु पन्तले साथ दिएकी छन् ।
प्रतिमा गुरुङको शब्द, भिम बिसीको संगीत, उदयराज पौडेलको संगीत संयोजन गीतमा छ । गीतको भिडियोमा दुर्गेश थापा, दीपेन्द्र सोनाम, गरिमा शर्मा, कविता नेपाली लगायतको अभिनय छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com