काठमाडौँ । लोकपृय अभिनेता दयाहाङ राईको यतिबेला ४ वटा फिल्म ट्रेन्डिङमा रहेको छ । ‘के घर के डेरा’, ‘बिहे पास’, ‘कबड्डी ४’ र ‘फूलबारी’ युट्युबको नेपाल ट्रेन्डिङमा छन् । तीमध्ये दुई फिल्म ‘के घर के डेरा’ र ‘बिहे पास’ युट्युबका शीर्ष स्थानमै छन् ।
राई पछिलो समय अञ्जली’ र ‘डिग्रि माइला’ फिल्मको सुटिङ व्यस्त छन् । यी दुबै फिल्ममा दयाहाङको मुख्य भूमिका रहनेछ ।
https://youtu.be/zCoIlviwB5w
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com