काठमाडौ, १३ भदौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.२० अंकले बढेको छ । यससँगै सूचक १९९४.६३ विन्दुमा आएको छ । १७ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको ६ हजार २ सय ८५ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल ४५ पटक सेयर कारोबार भएको हो । १० कम्पनीको भाउ बढ्दा ७ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com