पुस, २ । भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वालाले उपत्यकाका सडक खाल्डाखुल्डीमुक्त रहेको बताएका छन् ।
आज ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा बोल्दै ज्वालाले अहिले उपत्यकाका सडकमा खाल्डाखुल्डी नरहेको बताएका हुन् । ‘भौतिक मन्त्रालयअन्तर्गत रहेको सडकमा खाल्डो छैन, कहिले खानेपानी, कहिले विद्युतले खाल्डो बनाउने समस्या रहेको छ,’ ज्वालाले भने । उनले संविधानले तोकेको काम सरकारहरुले गर्नुपर्ने पनि बताएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com