• Home
  • मुख्य समाचार
  • समाचार
  • खेलकुद
  • स्थानीय
  • प्रविधि
  • मनाेरञ्जन
  • राजनीति
  • समाज
  • विचार
Advertisement
SKIP THIS
Subhayug Logo
२०८० मंसिर २१, बिहिबार
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • समाज
  • स्थानीय
  • प्रविधि
  • मनाेरञ्जन
  • खेलकुद
  • विचित्र संसार
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देशभरको मौसम बदली, भोली केही सुधार हुने

१ घण्टा अघि
२

सरकारले बनायो एनसेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति

१ घण्टा अघि
३

राप्रपाको कार्यसम्पादन समितिको बैठक बिहिबार बस्ने

२१ घण्टा अघि
४

नेपालमा मूल्यवृद्धि अझै उच्च

२२ घण्टा अघि
५

यी हुन् प्रचण्डको क्याविनेटमा रहेका गुमनाम मन्त्रीहरु

२२ घण्टा अघि
६

जनार्दन शर्माले ओलीसामू यसरी देखाए उच्च राजनीतिक संस्कार

२२ घण्टा अघि
७

सभ्यताको अपमान गरेको भन्दै गायक प्रकाश सपुतको आलोचना

२३ घण्टा अघि
८

नेपालमा सर्वाधिक सफल मानिएका प्रहरी अफिसरहरु को-को हुन् ?

२ दिन अघि
९

Voice of Nepal मा चम्किरहेका कुमार प्रयास

२ दिन अघि
१०

सडक कालोपत्रे गर्न फिल्डमै वडाध्यक्ष शम्भु भट्टराई

२ दिन अघि
११

इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १६ हजार नजिक

२ दिन अघि
१२

गंगामाया अधिकारीलाई गाउँ फर्काउने प्रयास

२ दिन अघि

धेरै पढिएका

१ घण्टा अघि

सरकारले बनायो एनसेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति

२२ घण्टा अघि

यी हुन् प्रचण्डको क्याविनेटमा रहेका गुमनाम मन्त्रीहरु

२ दिन अघि

नेपालमा सर्वाधिक सफल मानिएका प्रहरी अफिसरहरु को-को हुन् ?

२ दिन अघि

Voice of Nepal मा चम्किरहेका कुमार प्रयास

२ दिन अघि

गंगामाया अधिकारीलाई गाउँ फर्काउने प्रयास

५ दिन अघि

एमाले नेता ऐन महरको भनिएको अडियो कुराकानीमा के छ ?

५ दिन अघि

रवि लामिछाने र तोषिमाको मनमुटाव, रास्वपामा गुट राजनीति मौलाएको हो ?

१ हफ्ता अघि

सिन्धुपाल्चोकबाट संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिद्वारा एक बर्षको प्रगति विवरण सार्वजनिक

२ हफ्ता अघि

निगमले किन घटाएन डिजेलको मूल्य ?

२ हफ्ता अघि

विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

२ हफ्ता अघि

प्रधानमन्त्रीबाट अराजक अभिव्यक्ति आइरहेको छः शेखर कोइराला

२ हफ्ता अघि

जसपाको कोशी प्रदेशस्तरीय प्रशिक्षण ओखलढुंगामा सुरु

२ हफ्ता अघि

तीन महिनामा १३ करोडको टुथ ब्रस भित्रियो

२ हफ्ता अघि

खोजबिनको माग गर्दै विपिनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री

२ हफ्ता अघि

पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने

२ हफ्ता अघि

धनगढी बजारमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको समान जलेर नष्ट

२ हफ्ता अघि

धनगढीमा भीषण आगलागी

२ हफ्ता अघि

टिकटक बन्देजविरुद्ध ८ वटा रिट दर्ता

२ हफ्ता अघि

टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट

३ हफ्ता अघि

सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी सुरू

३ हफ्ता अघि

फिफा विश्वकप छनोट: दोस्रो चरणको पहिलो खेलामा यूएईको सामना गर्दै नेपाल

३ हफ्ता अघि

भाइटीकाको दिन मौसम कस्तो रहला ?

३ हफ्ता अघि

सरकारले टिकटक प्रतिवन्ध लगाउने निर्णय खारेज गर्नु पर्छ: काँग्रेस सहमहामन्त्री आङ्दम्बे

३ हफ्ता अघि

उप सेनानी अधिकारीको नेतृत्वमा जाजरकोटको ध्यारगाउँमा पुग्यो राहत

३ हफ्ता अघि

यमपञ्चक(तिहारको चौँथो दिन) : आज गोवद्र्धन पूजा

३ हफ्ता अघि

टिकटक बन्द गर्ने निर्णय सरकारले सच्चाउनु पर्छ : महामन्त्री गगन थापा

३ हफ्ता अघि

बगरमा नै सुन फलाउदै सिराहाका पूर्ण भुमिहिनहरु

३ हफ्ता अघि

वन कर्मचारीकै योजनामा हिरासत छल्न विरामीको बहाना

३ हफ्ता अघि

गाजामा विस्थापित प्यालेस्टिनीहरू थप मानवीय पीडामा

३ हफ्ता अघि

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

३ हफ्ता अघि

रौतहटमा लाखौँको धनमाल लुटपाट

३ हफ्ता अघि

संवैधानिक परिषदमा सरकारको बहुमत नहुँदा नियुक्ति प्रभावित

३ हफ्ता अघि

महानगर प्रहरीले तिहारमा साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने

३ हफ्ता अघि

काठमाडौँको यि ४ स्थानमा सयपत्री माला किनबेच गर्न पाइने

३ हफ्ता अघि

नेपालमा आर्थिक वृद्धिदर सकारात्मक रुपमा अघि बढेको छ : प्रधानमन्त्री प्रचण्ड

३ हफ्ता अघि

राष्ट्रिय सभा निर्वाचनको तयारीमा आयोग

३ हफ्ता अघि

भूकम्पपीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने

३ हफ्ता अघि

थवाङ विचार र क्रान्तिको प्रतीक हो : प्रधानमन्त्री

३ हफ्ता अघि

१६औँ योजनाका लागि कर्णालीबाहेकका सबै प्रदेश पुगेर आयोगले लियो सुझाव

३ हफ्ता अघि

जनताको सुखदुःखमा साथ दिनु नै गणेशमान प्रति उच्च सम्मानः प्रकाशमान सिंह

३ हफ्ता अघि

इनास वरिष्ठ उपाध्यक्षमा कार्की सर्वसम्मत

३ हफ्ता अघि

भूकम्पपीडितलाई प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने

३ हफ्ता अघि

किरन भुजेल र सोफी धरेल अभिनित गीत आँखी झ्यालैमा सार्वजनिक

३ हफ्ता अघि

रेशम चौधरीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

४ हफ्ता अघि

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

४ हफ्ता अघि

चीनले दियो भूकम्पपीडितका लागि ४० करोड बराबरको राहत सामग्री  

४ हफ्ता अघि

पर्यटन मन्त्रालयअन्तर्गतका विभिन्न संघसंस्थाहरुबाट ४ करोड बढी प्रधानमन्त्री राहत कोषमा सहयोग

४ हफ्ता अघि

सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई बिमान पोखरामा अबतरण

४ हफ्ता अघि

पाँचदिने नेपाल भ्रमणमा आउँदै चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी

१ महिना अघि

प्रधानमन्त्रीको आब्हानमा सर्बदलिय बैठक बस्दैँ

१ महिना अघि

भूकम्पबाट घाइते भएकाको सबैको उपचार निःशुल्क गर्ने सरकारको निर्णय

१ महिना अघि

आवाज हरायो, साहसले बाँच्यौँ

१ महिना अघि

सानीभेरी अस्पताल पुगेर प्रधानमन्त्रीले लिए घाइतेहरूको स्थितिबारे जानकारी

१ महिना अघि

भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु

१ महिना अघि

युएईलाई ८ विकेटले हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट

१ महिना अघि

लक्ष्मी कोइरी खोइ ? भन्दै रबिले प्रश्न गरे पछि रामहरीले शिर निहुराएँ

१ महिना अघि

‘क्षमता अनुरुप लगानी भित्राउन अर्थमन्त्री डा. महतको आब्हान’

१ महिना अघि

प्रिन्सिपल हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ

१ महिना अघि

नेपालको सिंगापुरमाथि ८ विकेटको जित

१ महिना अघि

कजाकिस्तानको खानीमा आगलागी हुँदा ३२ जनाको मृत्यु, १८ बेपत्ता

१ महिना अघि

अमेरिकी राष्ट्रपति र चिनियाँ विदेशमन्त्री बीच भेट

१ महिना अघि

मेरिल स्ट्रिपले ४५ वर्षको वैवाहिक सम्बन्ध तोडिन्

१ महिना अघि

त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको फाइनलमा युएईले पायो १६३ रनको लक्ष्य

१ महिना अघि

चौका प्रहार गर्दा कुशलको भाँचियो ब्याट

१ महिना अघि

पुर्व चिनियाँ प्रधानमन्त्रीको निधनमा ओलीद्धारा दुःख ब्यक्त

१ महिना अघि

गठबन्धन ५ वर्ष जान्छ : प्रधानमन्त्री प्रचण्ड

१ महिना अघि

गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किए

१ महिना अघि

काठमाडौँ आइपुग्यो इजरायलमा मारिएका नेपालीको शव

१ महिना अघि

मानसराजको ‘मुड फ्रेस’मा आश्मा र सरोजको छमछमी

१ महिना अघि

कुशल मल्लले पुरा गरे अर्धसतक

१ महिना अघि

नवरात्रकाे साताैं दिन, कालरात्रि भगवतीको पूजा गरिदैँ

१ महिना अघि

दसैँमा पनि आयल निगमका डिपोहरू खुला रहने

१ महिना अघि

प्रदेशबाट ‘पुनर्जीवित’ एमाले गुटबन्दी

१ महिना अघि

एमालेद्वारा गाजामा अस्पतालमाथि भएको आक्रमणको निन्दा र भर्त्सना

१ महिना अघि

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत, प्रस्तावमाथि छलफल जारी

१ महिना अघि

एमाले मधेश अधिबेशनको बैधतामाथी उठयाे प्रश्न, मधेस अध्यक्ष भन्छन, ‘असन्तुष्टलाइ सम्बाेधन गरिने छ’

१ महिना अघि

नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

१ महिना अघि

इजरायलबाट थप १९ नेपालीको उद्धार (नामावलीसहित)

१ महिना अघि

व्यक्तिको वैयक्तिक स्वतन्त्रतालाई रक्षा गर्ने नेपाली काँग्रेस नेपालमा जन्मिएको हाे : नेता प्रदीप पौडेल

१ महिना अघि

भ्रष्टाचारमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वकै बढी मिलिमतो

१ महिना अघि

कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालोझण्डा

१ महिना अघि

झलनाथ पछि उपप्रधानमन्त्री श्रेष्ठ पनि चीन जाँदै

१ महिना अघि

गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौँ : प्रधानमन्त्री

१ महिना अघि

सामाजिक सदभाव खलबल्याउने प्रयास भइरहेको छ : मुख्यमन्त्री पाण्डे

१ महिना अघि

कोशी प्रदेशका मुख्यमन्त्रीले शपथ लिँदै

१ महिना अघि

राष्ट्रसंघका महासचिव कैले आउँदैछन् नेपाल?

१ महिना अघि

कोशी सरकार निमार्णमा राप्रपा तटस्थ बस्ने

१ महिना अघि

माटो चोरी प्रकरणः अनुसन्धान सुस्त, भगाइएको एक्साभेटर अझै अज्ञात

१ महिना अघि

डेंगु संक्रमण भएपछि उपराष्ट्रपति यादव अस्पताल भर्ना

१ महिना अघि

राप्रपाले बोलायो पदाधिकारी बैठक

१ महिना अघि

एमाले मधेश प्रदेशको अधिवेशन सुरु

१ महिना अघि

कर्णालीका किसानलाई राहत दिने सरकारको घोषणा

१ महिना अघि

विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाने

१ महिना अघि

   निजी जग्गाको स्वीकृति लिएर सरकारी जमिनबाट ५० लाख मूल्य बराबरको माटो बिक्री

१ महिना अघि

वीर अस्पतालका कर्मचारीलाई तलब दिन नसकेपछि हटायौँ : स्वास्थ्यमन्त्री बस्नेत

१ महिना अघि

सिंहदबारभित्र कटहरियाका मेयर अजय प्रकाश र दीपककुमार दुबेबीच हात हालाहाल

१ महिना अघि

कोशी प्रदेशमा उद्धव थापाकै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

१ महिना अघि

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न, बन्यो १२०० मेगावाटसम्म विद्युत् प्रसारण गर्ने पूर्वाधार

१ महिना अघि

अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली स्वदेश फिर्ता

१ महिना अघि

हमासको आक्रमणमा मारिने विदेशीको संख्या ५० नाघ्याे, यस्ताे छ तथ्यांक

१ महिना अघि

एमालेद्वारा इजरायलमाथिको आक्रमणको भर्त्सना, नेपाली नागरिकको उद्धार गर्न माग

१ महिना अघि

काठमाडौं जिल्ला अदालतमा सुरु भयो पारिवारिक इजलास सुरु

१ महिना अघि

इजरायलबाट नेपालीलाई उद्धार गर्न राप्रपाको माग

१ महिना अघि

इजरायली प्रधानमन्त्रीसँग संवाद गरेर नेपालीको उद्धार गर्न एमालेको आग्रह

२ महिना अघि

इजरायलमाथी हमासद्धारा भिषणआक्रामण, नेतान्याहुले भने, ‘देशमा युद्ध सुरु भएको घोषणा गर्दछु’

२ महिना अघि

हिक्मतकुमार कार्कीले पदबाट दिए राजीनामा

२ महिना अघि

देशका विभन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

२ महिना अघि

केपी ओलीले आयुष र अलिजेहलाई दिए बधाई

२ महिना अघि

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङ प्रस्थान

२ महिना अघि

महंगीप्रति कटाक्ष गर्दै रघुजी पन्तको प्रश्न– सरकार, जनताको दशैँ यसपालि कसरी टर्छ ?

२ महिना अघि

९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने काठमाडौं महानगरको तयारी

२ महिना अघि

संविधानको रक्षकले हत्यारालाई आममाफी दिनु गलत भएको हो : विमला राई पौड्याल

२ महिना अघि

लिसंखुपाखरमा बजार अनुगमन,अखाद्य बस्तु विक्रि नगर्न व्यवसायीलाई चेतावनी

२ महिना अघि

अपर तामाकोशीको हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

२ महिना अघि

संसद् बिजनेशविहीन बन्यो : ठाकुर गैर

२ महिना अघि

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२ महिना अघि

राप्रपाको केन्द्रीय प्रशिक्षण आजदेखि धुलिखेलमा

२ महिना अघि

सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता

२ महिना अघि

सिक्किममा बाढीमा परेर २३ सैनिक बेपत्ता

२ महिना अघि

मधेस प्रदेशका सबै सिडिओसँग गृहमन्त्रीको समसामयिक सुरक्षा चुनौतीबारे छलफल

२ महिना अघि

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

२ महिना अघि

सरकारले दिवा खाजा दिएन, बिद्यार्थी भोकै पर्न थालेः कांग्रेस सांसद यादव

२ महिना अघि

यो सरकारले पिए मात्रै लिएर बिदेश जाऊँ भनेर सभामुखको अपमान गरयोः ओली&nbsp

२ महिना अघि

सशष्त्र सुरु गरेको दिनलाई राष्ट्रिय दिवसको रुपमा क्यालेन्डरमा राखियो, सच्चाउनु पर्छः ओली

२ महिना अघि

सरुवापछि अलपत्र शिक्षकको न्यायका लागि तात्यो सामाजिक संजाल

२ महिना अघि

भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरु जेल जान्छन् : शंकर पोखरेल

२ महिना अघि

एक साताभित्र सम्पत्ति शुद्धीकरण विधेयक संशोधन प्रतिवेदन बुझाउनुपर्ने

२ महिना अघि

गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण

२ महिना अघि

बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो

२ महिना अघि

सुन तस्करी छानबिन आयोगः भोलीको संसद अबरोध गर्नसक्ने एमाले चेतावनी

२ महिना अघि

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले गरे उम्मेदवारी घोषणा

२ महिना अघि

कर्णाली एमालेः अध्यक्षका दुइ दाबेदारले उम्मेदवारी फिर्ता लिए

२ महिना अघि

प्रधानमन्त्री स्वदेश फर्किए

२ महिना अघि

१५ दिने भ्रमण पछि प्रधानमन्त्री स्वदेश फर्किए

२ महिना अघि

कतार भ्रमण सकेर राजेन्द्र लिङदेन स्वदेश फर्किए

२ महिना अघि

तीन महिनादेखि लुक्लामा विद्युत संकट किन ?

२ महिना अघि

ठगीको आरोपमा अभिनेता अनमोल केसी पक्राउ

२ महिना अघि

वर्तमान सरकार देशका लागि दुर्भाग्य हो : एमाले अध्यक्ष ओली

२ महिना अघि

संगठन विस्तार गर्न खुम्बु छिरे माओवादी नेता असिम राई

२ महिना अघि

राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई

२ महिना अघि

१९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश

२ महिना अघि

शिक्षक आन्दोलनमा प्रहरीको दमन गलत छः सांसद सुवोध

२ महिना अघि

प्रधानसेनापति शर्मा भारत प्रस्थान

२ महिना अघि

शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु : देवराज घिमिरे

२ महिना अघि

हाम्रा मन्त्रीले राम्रो काम गरेको भनेर भाषण गर्न पाइनँः प्रदीप पौडेल

२ महिना अघि

सन्दीप लामिछानेविरुद्धको मुद्दा फेरि पनि स्थगितको सूचीमा

२ महिना अघि

क्यान अध्यक्षमा चन्द नै दोहरिने

२ महिना अघि

देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा

२ महिना अघि

ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन

२ महिना अघि

आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा

२ महिना अघि

सल्लेरी–माप्य–खुम्बु सडक माप्यको आयोजनामा शिलान्यास

२ महिना अघि

थुलुङ दुधकोशी गाउँपालिकामा एकै दिन दुईवटा गौरवको योजनाको शिलान्यास

२ महिना अघि

मलंगवामा हिन्दु धर्मावलम्बीमाथि भएको आक्रमणप्रति राप्रपा नेपालको आपत्ति

२ महिना अघि

अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

२ महिना अघि

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी

२ महिना अघि

विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटि, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा

२ महिना अघि

मुगुको गाउँमै पुग्यो बर्थिङ सेन्टर

२ महिना अघि

आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा

२ महिना अघि

शिक्षकलाई पठनपाठनमा फर्कन खिजिदेम्बा गाउँपालिकाको आग्रह

२ महिना अघि

बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप हुँदा एकको मृत्यु, १० जना घाइते

२ महिना अघि

राष्ट्रसङ्घको ७८औँ महासभालाई प्रधानमन्त्री प्रचण्डले गरे सम्बोधन

२ महिना अघि

शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

२ महिना अघि

मुख्यमन्त्रीलाई राउटेले भने- सरकारले हाम्रो जनतालाई दशैँ खर्च दिनु पर्‍यो

२ महिना अघि

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावलीविपरीत भटाभट नियुक्ति

२ महिना अघि

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोली सार्वजनिक, को-को परे?

२ महिना अघि

नेपालमा राजसंस्था अपरिहार्य: कमल थापा

२ महिना अघि

प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) बिमोचन

२ महिना अघि

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

२ महिना अघि

पाकिस्तानमा ७० बर्षिया बुद्धा र ३५ बर्षिया युवकको बिहेको चर्चा चुलियो

२ महिना अघि

विदेशमा रहेका नेपालीलाई स्वदेशमै उद्यमी बनाउन लाग्नेछुः आरके शर्मा, अध्यक्षका प्रत्याशी

२ महिना अघि

पूर्वराजा आइतबार भक्तपुर जाने

२ महिना अघि

वर्तमान संविधान कांग्रेसको नीतिबाट प्रभावित छ : कृष्णप्रसाद सिटौला

२ महिना अघि

बिपीले परिकल्पना गरेको समावेशिता व्यवहारमा छैन, पहुँचवालाको बोलाबाल छ : पूर्वउपसभामुख यादव

२ महिना अघि

विद्यालय बन्द गरेर आन्दोलन गरे शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

२ महिना अघि

मधेशमा एमालेको मिसन ग्रासरुट अभियान, ३० प्रतिशत कार्यकर्ता घट्दा होला उद्देश्य पूरा ?  

२ महिना अघि

सभापति देउवालाई कार्यशैली सच्याउन शेखर कोइरालाको चेतावनी

२ महिना अघि

पोखराबाट चित्राको छायांकन सुरु

२ महिना अघि

सल्लेरी–अधेरी सडकखण्ड कालोपत्रेका लागि मेयर शेर्पाद्धारा शिलन्यास

२ महिना अघि

विद्यालय शिक्षा विधेयक सरोकारवालासँगको परामर्शपछि मात्र अघि बढाउनुपर्छ : नैनसिंह महर

२ महिना अघि

खुला राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

२ महिना अघि

टुँडिखेलमा विशेष कार्यक्रम गरेर मनाइयो संविधान दिवस

२ महिना अघि

जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन् : रवि लामिछाने

२ महिना अघि

तीज कार्यक्रममा सोलु नगरपालिकाको खर्च एक लाख दुई हजार रुपैयाँ मात्रै

२ महिना अघि

विश्वप्रकाश र प्रदीप संस्थापन इतर समूहको बैठकमा सहभागी नहुने

२ महिना अघि

देशभरका शिवालयमा भक्तजनको घुइँचो

२ महिना अघि

दोहोरो नागरिकता कसुरमा गम्बु शेर्पालाई सफाई

२ महिना अघि

अपाङ्गगता भएका व्यक्तिको अधिकारसम्बन्धी संकल्प प्रस्ताव दर्ता (प्रस्तावसहित)

२ महिना अघि

युक्रेनी राष्ट्रपति जेलन्सिकी अमेरिकी संसदमा जाने

२ महिना अघि

युवा संघले बनायो निजगढका बिद्यालयमा सडक जेब्रा क्रसिङ

२ महिना अघि

बाबुराम भटराइ भारत प्रस्थान, असाेज ५ मा फर्कने

२ महिना अघि

अमेरिका भ्रमणका बारे राष्ट्रपतिलाई गराए प्रधानमन्त्रीले जानकारी

२ महिना अघि

जम्मु काश्मिरमा चार दिन देखी सुरक्षा बल र आतंककारीबीच भिडन्त जारी

२ महिना अघि

पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवस पेरिसडाँडामा (फाेटाे फिचर)

२ महिना अघि

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई आज भारत जाँदै

२ महिना अघि

न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस

२ महिना अघि

बलात्कार आराेपमा एकजना पक्राउ

२ महिना अघि

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणबारे सदनलाई, प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

२ महिना अघि

संसदमा प्रधानमन्त्रीको सम्बोधन, सुन तस्करीको छानबिन गर्न आयोग गठन प्रक्रिया अघि बढ्यो

२ महिना अघि

नागरिकका अपेक्षा पूरा गर्न इमान्दार प्रयास गर्नेछु : प्रस्तावित न्यायाधीश शर्मा

२ महिना अघि

धुलिखेलमा विपी विचार सम्मेलन

२ महिना अघि

नेपाली राजदूतलाई प्रधानमन्त्रीको निर्देशन : नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्

२ महिना अघि

आकस्मिक अप्रत्यासित सुवास नेम्वाङको अवसान

२ महिना अघि

सोताङ-महाकुलुङमा मुल्य बढ्न नदिने, ढुवानीमा गाउँपालिकाको सहजीकरण

३ महिना अघि

सांसद सुबोधको सफलता : तातोपानीमा ८ वर्षपछि खुसी फर्कियो

३ महिना अघि

चीन भ्रमणमा तातोपानी नाका समेट्न प्रधानमन्त्रीको ध्यानाकर्षण

३ महिना अघि

सुख्खा डाँडागाउँमा जापानी सहयोग, १ सय ४३ घरमा खानेपानी

३ महिना अघि

श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढ्यो

३ महिना अघि

नेपाल विद्युत् प्राधिकरणको नाफा एक अर्बले घट्यो

३ महिना अघि

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

३ महिना अघि

फैलँदो आँखा पाक्ने समस्या : कसरी जोगिने ?

३ महिना अघि

सुन तस्करीमा पार्टीका नेता दोषी देखिए कारबाही हुन्छ : माओवादी केन्द्र

४ महिना अघि

सोलुखुम्बु बहुमुखी क्याम्पसले १ सय गरिब विद्यार्थीलाई निशुल्क पढाउने

४ महिना अघि

६ दिने इटाली भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

४ महिना अघि

गोर्खाली नाम हाम्रो !

४ महिना अघि

पशुपतिनाथ दर्शनका लागि ‘मदन महाराज जी’ को कठिन यात्रा (भिडिओसहित)

४ महिना अघि

प्रकाशदीप गैरेविरुद्ध सच्चाईका अभियन्ता उत्रिए, गैरेमाथि ठगीको आरोप (भिडिओसहित)

४ महिना अघि

बैतडीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु

४ महिना अघि

गगन र विश्वप्रकाशको प्रतिवेदनमा आरजुको असन्तुष्टि

४ महिना अघि

दाङको तुलसीपुरमा बसभित्र ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार

४ महिना अघि

५० करोडको योजना कटौति भएपछि उच्च अदालत पुगे असिम राई

४ महिना अघि

प्रधानमन्त्री प्रचण्ड साउन ६ गते इटली जाने

४ महिना अघि

ललिता निवास प्रकरणमा कर्मचारीलाई अनावश्यक मुछियो : निजामती सेवा संरक्षण समूह

४ महिना अघि

कांग्रेसको अनुशासन समितिमा २१ सय उजुरी

४ महिना अघि

आर्थिक वर्ष २०८०-८१ सुरु

४ महिना अघि

यस कारण मनाइन्छ साउने संक्रान्ति

४ महिना अघि

संयुक्त राष्ट्रसंघको न्युयोर्क भेलामा नेपाली प्रतिनिधिमण्डल

४ महिना अघि

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड ७८ लाख

४ महिना अघि

सीता दाहालको निधनमा यी तीन व्यक्ति किन आलोचित भए ?(भिडिओसहित)

४ महिना अघि

मेरो आवाज अझै सुकेका छैनन !

४ महिना अघि

प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक

४ महिना अघि

राजुमास्टर, बल्छी ध्रुवे र एलिस राईलाई एक वर्ष जेल हाल्न माग

५ महिना अघि

गोकर्णेश्वर नगरपालिकाको विकास र समृद्धि

५ महिना अघि

कोशीमा प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा

५ महिना अघि

यो वर्षको एसईई नतिजा राम्रो, २२ हजार बढि विद्यार्थीले ल्याए ए प्लस जीपीए

५ महिना अघि

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगको म्याद पुससम्म थपियो

५ महिना अघि

राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने

५ महिना अघि

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री तुम्लिङ्टारमा

५ महिना अघि

प्रधानमन्त्री प्रचण्डले गरे मेलम्ची खानेपानी आयोजनाको अवलोकन

५ महिना अघि

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर

५ महिना अघि

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखियो

५ महिना अघि

काठमाडौं महानगरले विद्यालयमा लगाएको ताला फोड्यो

५ महिना अघि

ज्ञानेन्द्र शाहीलाई सांसद सापकोटाले भने:‘प्रधानमन्त्रीलाई गैरराजनीतिक तरिकाले लखेट्नुभयो’

६ महिना अघि

गर्मीले तराईको जनजीवन प्रभावित, लु चलेपछि धमाधम विद्यालय बन्द

६ महिना अघि

राष्ट्रपतिले गरे नागरिकता विधेयक प्रमाणीकरण

६ महिना अघि

फूलमाला र अबिरले रंगिदै जेलबाट बाहिरिए रेशम चौधरी

६ महिना अघि

पशुपतिको गजुरमा रहेको जलहरीबारे प्रश्न : सुनको हो कि पित्तलको ?

६ महिना अघि

कामीरिता २८ औं पटक पुगे सगरमाथाको चुचुरोमा

६ महिना अघि

सरकारले दियो ४२० खानी उत्खनन् गर्न लाइसेन्स

६ महिना अघि

भ्रष्टाचारका अरु फाइल खोल्न सांसद सापकोटाको आग्रह

६ महिना अघि

भ्रष्टाचारविरुद्ध कैदीको भेषमा सडकमा उत्रियो नेविसंघ

६ महिना अघि

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुन्छ : प्रधानमन्त्री दाहाल

७ महिना अघि

आन्दोलन र उपलब्धीलाई गिज्याउने अहिलेको महिला राजनीति

७ महिना अघि

सरकारले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने

७ महिना अघि

गण्डकी प्रदेशका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

७ महिना अघि

शक्तिखोर औद्योगिक ग्राम छिट्टै सम्पन्न गर्छौं : प्रधानमन्त्री

७ महिना अघि

जीवनभर खुम्बुमा पर्यटकलाई बाटो बनाएर अस्ताए पासाङ (लामा सेरु)

७ महिना अघि

मैले पुरस्कार तक्मा पाउन हुन्न !

७ महिना अघि

वैशाख ११ गतेदेखि खोप सप्ताह मनाइने

७ महिना अघि

सगरमाथा आरोहणका क्रममा तीन नेपाली वेपत्ता

७ महिना अघि

सिंहदरबारमा कर्मचारीको आन्दोलन, निजामती विधेयक मस्यौदाको विरोध(भिडिओसहित)

८ महिना अघि

उपप्रधानमन्त्री खड्काले जब माटोलाई ढोगे‍‍‍

८ महिना अघि

उपचुनाव हुने जिल्लामा आजदेखि निर्वाचन आचार संहिता लागू

८ महिना अघि

थुलुङदुधकोशीमा लोभलाग्दो विकास : अहिलेसम्म भएका मुख्य कामहरु (भिडियोसहित)

८ महिना अघि

पत्रकार सुरक्षाका लागि कोष स्थापना गर्ने प्रचण्डको घोषणा

८ महिना अघि

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

८ महिना अघि

विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी

८ महिना अघि

कांग्रेसबाट अलग भए राष्ट्रपति रामचन्द्र पौडेल

८ महिना अघि

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे

९ महिना अघि

वेलनेसको योग, प्राकृतिक चिकित्सा : हजारौँको ज्यान बचाउँने विधि

९ महिना अघि

सांसदहरुलाई भोलि बिहानसम्म काठमाडौँ आइपुग्न आठ दलको निर्देशन

९ महिना अघि

शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका ८ पार्टीको निर्णय

९ महिना अघि

स्रोत नखुलेको सम्पत्ति सिधै राष्ट्रियकरण गर्न सांसद सुबोधको प्रस्ताव

९ महिना अघि

राष्ट्रपतिमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको प्रतिस्पर्धा

९ महिना अघि

बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रचण्ड

९ महिना अघि

आज महाशिवरात्रि पर्व मनाइँदै

९ महिना अघि

यातायात मजदुरको आन्दोलन स्थगित

९ महिना अघि

अबको पाँच वर्ष विकासको सुवर्ण अवसर

९ महिना अघि

पार्टीमा व्यापक रूपान्तरण गर्छौं : प्रधानमन्त्री प्रचण्ड

९ महिना अघि

विमानस्थलका महाप्रबन्धक निलम्बन, अनुसन्धानका लागि अख्तियारलाई आग्रह

१० महिना अघि

उच्चस्तरीय संयन्त्रको बैठक रोकियो, प्रचण्ड- ओलीबीच भेटवार्ता

१० महिना अघि

५० करोड पुँजी भएका सहकारीको नियमन राष्ट्र बैंकले गर्ने

१० महिना अघि

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

१० महिना अघि

सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

१० महिना अघि

रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा कर्मचारीद्वारा आत्मदाह प्रयास

१० महिना अघि

रवि लामिछानेको सांसद पद नै खारेज

१० महिना अघि

प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् अंगदान गर्ने घोषणा

११ महिना अघि

सुकुम्बासी बस्ती हटाउन गृहले सहयोग नगर्ने

११ महिना अघि

अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी छः प्रधानमन्त्री प्रचण्ड

११ महिना अघि

सिन्धुपाल्चोकका सांसदहरूद्वारा प्रचण्डसँग भेट, तातोपानी नाका खुलाउने तयारी

१ साल अघि

गठबन्धन १०–२० वर्ष नै जानसक्छ : प्रधानमन्त्री देउवा

१ साल अघि

सिन्धुपाल्चोक-एक मा सुवोधले टिकट पाउँदै, प्रचण्डले दिए ‘ग्रिन सिग्नल’

१ साल अघि

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको उपासना गरिँदै

१ साल अघि

सुवोधले प्रचण्डलाई भने, ‘अग्नीको व्यवस्थापन गर्नुस, चुनाव म लड्ने हो’

१ साल अघि

नागरिकता विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिसमक्ष पठाइने

१ साल अघि

विशाल भट्टराई देशकै नेता हो, खोटाङले न्याय गर्नुपर्छ : एमाले अध्यक्ष ओली

१ साल अघि

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै, उच्च राजनीतिक भेटघाट गर्ने

१ साल अघि

सिन्धुपाल्चोकमा गठबन्धनका उम्मेदवारले गराए मनोनयन दर्ता

१ साल अघि

अन्ततः सिन्धुपाल्चोक १ मा सुवोध बने उम्मेदवार, युवाका लागि अग्नीको त्याग

Advertisement

हेर्नुहोस तपाईंको आजको राशिफल

AuthorWhite Khabarप्रकाशित मिति: २०७९ आश्विन २६, बुधबार (१ साल अघि)
  • ३१० पाठक संख्या
  • inbound4419787194827240797
    असोज, २६ । आजको पात्रो : २६ असोज २०७९,बुधबार। तद्नुसार अक्टुबर महिनाको १२ तारिक २०२२ । कार्तिककृष्णपक्ष तृतीया,बणिज करण, भरणी नक्षत्र, वज्र योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान सूर्योदय ०६ः०२ मा हुनेछ भने साँझ ५ः३८ मा सूर्यास्त हुनेछ ।

    आज ११ः२८ देखि १२ः१४ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ । बुधबारको दिन घर गृहस्थ सम्बन्धी कार्य गर्न सकिन्छ । बुधबारको दिन अचल सम्पत्तिको कारोबार नगर्नुहोला ।

    बुधबारको दिन नजिकको यात्राका लागि शुभ दिन रहेको छ । आजको देवता बरुण र ग्रहदेव चन्द्र रहेको छ । घरको सरसफाई र मर्मतको कार्य आजको दिन गर्दा राम्रो हुनेछ ।

    आजको राशिफल :

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

    आजको दिन कामका प्रतिफल प्राप्त हुनेछ । सामानसम्मान मिल्नेछ । तपाईले गर्नुभएको कामको सम्मान हुनेछ । सामाजिक सेवा गर्नुभएको छ भने त्यसबाट तपाईलाई मानसम्मान मिल्नेछ । मेष राशिका जातकले जे काम गर्नुहुन्छ गरेको काममा सफलता प्राप्त हुनेछ । देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

    तपाईको लागि आजको दिन त्यति अनुकुल छैन । मानसिक चिन्ता, असन्तुष्ठी रहन सक्छ । यात्राको लागि अवसर आउनसक्छ । त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । यदि यात्रामा निस्कनु भन्दा पहिले तपाईको नजिकै हरेको कुनै पनि देवी देवताको दर्शन पुकारा गरेर यात्रा गर्नुभयो आजको दिन तपाईको लागि अनुकुल हुनसक्छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

    परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशि भएका जातले आजको दिन मौन रहनु वेश हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवाद हटदै जानेछ । आजको दिन तपाईले गरेका काम सफलता मिल्नेछ । विहानको सूर्योदयको दर्शन फलदायी हुनेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

    नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरणहरु फैलने छन् । आज नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईको काममा सफलता मिल्नेछ । आफूले गरिरहेको व्यापार ब्यबसाय र कामबाट तपाईलाई सफलता मिल्नेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

    मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । तपाईमा केही घमण्डका कारण तपाई आफैले गरेको कार्यबाट हानी हुनसक्छ । त्यसैले काम गर्दा होस् पुर्याउनु होला ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

    दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले ब्यापार ब्यबसायको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिरहुन भएको छ भने थप सफलता मिल्नेछ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

    तपाईको मनमा खुसी छाउनसक्छ । तपाईको चाहना र इच्छाअनुसार काम हुनेछ । आजको दिन विवाद हुने काम नगर्नुहोला । आजको दिन अनावश्यक खर्च हुनेछ । त्यसैले खर्च गर्दा होस गर्नुहोला । आजको दिन विहानैं सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन कसैलाई पनि अपमान हुने काम र कुरा नगर्नुहोला ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    ब्यापार ब्याबसायबाट लाभ हुने देखिन्छ । तपाईको समयअनुकुल छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

    तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ ।

    मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    आजको दिन तपाईको लागि उत्तम दिने हो । त्यसैले जे काम गर्नुहुन्छ । सफलता प्राप्त हुनेछ । व्यापार ब्यबसाय, लेखन, र तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

    आजको दिन समय त्यति अनुकुल छैन । त्यसैले स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    यदी व्यापार ब्यबसायमा काम गर्नुहुने मीन राशिका जातको लागि दिन उत्तम रहेको छ । धनलाभ प्राप्त हुने योग छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । सुखीको खबर र तपाईले गर्नुभएको कामका सफलता प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • देशभरको मौसम बदली, भोली केही सुधार हुने

  • राप्रपाको कार्यसम्पादन समितिको बैठक बिहिबार बस्ने

  • नेपालमा मूल्यवृद्धि अझै उच्च

  • यी हुन् प्रचण्डको क्याविनेटमा रहेका गुमनाम मन्त्रीहरु


  • समाचार
  • १

    देशभरको मौसम बदली, भोली केही सुधार हुने

  • २

    सरकारले बनायो एनसेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति

  • ३

    राप्रपाको कार्यसम्पादन समितिको बैठक बिहिबार बस्ने

  • ४

    नेपालमा मूल्यवृद्धि अझै उच्च

  • ५

    यी हुन् प्रचण्डको क्याविनेटमा रहेका गुमनाम मन्त्रीहरु

  • राजनीति
    १

    सडक कालोपत्रे गर्न फिल्डमै वडाध्यक्ष शम्भु भट्टराई

    White Khabar
    २

    बक्यौता तिर्ने सूचीमा प्राधिकरणले गाउँपालिकाको नाम राखेकोमा लिसङ्खुपाखरको खण्डन

    White Khabar
    ३

    वीर अस्पतालका कर्मचारीलाई तलब दिन नसकेपछि हटायौँ : स्वास्थ्यमन्त्री बस्नेत

    White Khabar
    ४

    लिसंखुपाखरमा बजार अनुगमन,अखाद्य बस्तु विक्रि नगर्न व्यवसायीलाई चेतावनी

    White Khabar
    White Khabar Nepal logo

    White Khabar डट कम का लागि

    कपन-१०, काठमाडौं, बागमती प्रदेश
    सूचना विभाग दर्ता नं. 3885-2079/80
    [email protected]
    whitekhabar.com

    हाम्रो टीम

    फेसबुक

    © २०७९ White Khabar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution