काठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएर थप एकजनालाई पक्राउ गरेको छ । झापा घर भएका हर्क लिम्बुलाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।प्रहरीले चलाएको गोली लागेर भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिम घाइते भएका छन् ।
करिमको साथबाट एकथान पेस्तोल र दुई सय ग्राम लागुऔषध बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए ।लिम्बु र करिम एउटै समूहका लागुऔषध कारोबारी रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । करिमको अहिले गोठाटार स्थित स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com