काठमाडौं, संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ ।
संसदको जारी अधिवेशन अन्त्य गर्ने निर्णय लिनका लागि भर्खरै मन्त्रीपरिषद् बैठक सुरू भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद अधिवेसन अन्त्य गर्ने प्रमुख अजेन्डामा छलफल भईरहेको छ ।
गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा बिहिवार देखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com