काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कात्तिक २२ र २३ गते मधेस प्रदेशमा बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्र भई गएको भूकम्पका कारण बैठक स्थगित गरिएको हो।
पार्टीको राजनीतिक, वैचारिक दस्ताबेजमाथि विचार विमर्श र प्रथम महाधिवेशनको मिति तय गर्ने बैठकको एजेन्डा थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com