हेटौँडा । मकवानपुरको मनहरीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मनहरी–७ रमौली बस्ने २८ वर्षीय रिता सुनारी मगरको मृत्यु भएको छ ।
सोमबार बिहान ८ बजेको समयमा जंगलमा घाँस काट्ने क्रममा लडेर घाइते भएकी मगरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com