मंसीर, १९ । इजरायली आक्रमणमा परी गाजामा मृत्यु हुनेको संख्या १६ हजार नजिक पुगेको छ ।
बीबीसीका अनुसार हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्ध पछि गाजामा १५ हजार ८९९ जनाको मृत्यु भएको छ । मारिनेमा ७० प्रतिशत महिला छन् भने बालबालिका पनि रहेका हमासले जनाएको छ ।
हमास लडाकुहरूले इजरायल प्रवेश गरी आक्रमण गर्दा १२०० इजरायलीको मृत्यु भएको थियो । हमासले करिब २४० जनालाई बन्धक बनाएर गाजा फर्काएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com