पुष, १ । छैटौँ राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । झण्डा दिवसको अवसरमा आज काठमाडौंसहित देशका विभिन्न ठाउँमा कार्यक्रमहरु गरिएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्याली समेत निकालेको थियो ।
२०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रूपमा यो दिवस मनाउन थालिएको हो ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com