पुस, १ । स्पानिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियासँग १ १ को बराबरी खेलेको छ । भ्यालेन्सियाको मैदानमा भएको खेलमा बार्सिलोनाले पहिले अग्रता लिएपनि जोगाउन नसक्दा बराबर अंक बाँड्नुपरेको हो ।
बराबरीपछि बार्सिलोना १७ खेलबाट ३५ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ ।
बार्सिलोना शीर्ष स्थानको जिरोनाभन्दा ६ र दोस्रो स्थानको रियल मड्रिडभन्दा ४ अंकले पछि छ । दुवैले एक खेल कम खेलेका छन् ।
एट्लेटिको मड्रिड १६ खेलबाट ३४ अंकसहित चौथो स्थानमा छ । विल्वाओ १७ खेलबाट ३२ अंकसहित पाँचौ स्थानमा छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com