पुस, ४ । सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धाराण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य तोकेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकारले तोकेको उखुको न्यूनतम खरिद मुल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ रहेको छ । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com