चैत, ९ । अफगानिस्तानको कान्दहारमा भएको आत्मघाती बम विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ । विस्फोटमा परि ५० जना घाइते भएका छन् । अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो । विस्फोटको जिम्मा इस्लामिक स्टेट आईएसले लिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com