रौतहट । रौतहटको सीमावर्ती भारतीय बजार बिहारको घोडासहनमा छठ पर्वको लागि सामान खरिद गर्न गएकि नेपाली महिलाको ट्रयाक्टरले किचेर मृत्यु भएको छ ।
पौराहा नगरपालिका ८ निवासी दिनानाथ पटेलको श्रीमती ५५ वर्षीय निसरिया देबि पटेलको मृत्यु भएको हो। घटनाको भारतीय प्रहरीले अनुसन्धान तथा कार्वाही प्रकृया अगाडि बढाएको खबर आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ताले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com