बाँके। बाँकेको कोहलपुरमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् ।
घाइतेको टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ । घाइते विकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको छ । ह
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com