
नवनियुक्त सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै मन्त्रालयसँग सम्बन्धित १०० वटा निर्णय गरेको छ।
शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले एक सय वटा निर्णय गरेको सरकारका प्रवक्ता सुस्मित पोखरेलले बताए। सरकारले गरेका निर्णयबारे शनिबार सार्वजनिक गरिने उनले जानकारी दिए।
बालेन क्याबिनेट पहिलो बैठक : यी ४ निर्णय
१,शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय
२,सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने
३,शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत
४,जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com